दफा १४
बसोबास तथा रोजगारको व्यवस्था गर्ने
– नेपाल सरकारले मुक्त कमैयालाई तोकिए बमोजिम
बसोबास, रोजगार तथा आय आर्जनको व्यवस्था गर्नेछ ।